प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै घुस लिएको आरोप, छानबिन गर्दै नगरपालिका
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले कर्मचारीबाटै घुस लिएको आरोप लागेको छ । सोमबार पत्रकार भनेर नगरपालिका प्रवेश गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले...