ललितपुरका नापी सर्वेक्षक यादवसहित ३ जना पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश...