बाजुरामा प्रहरीको गोली लागेर १ जनाको मृत्यु
काठमाडौँ । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सुरेन्द्र ऐडीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको...