झापामा चल्यो गोली, एक जना गम्भीर घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झापामा चल्यो गोली, एक जना गम्भीर घाइते


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैँलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको प्रहरीले जनाएको छ  । 

Tags :
प्रतिक्रिया दिनुहोस