आवश्यकता पर्यो भने संविधान संशोधन हुन्छ : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले अहिले संविधानको सर्वस्वीकार्यता भएको बताएका हुन् । उनले...