माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन : ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन : ओली


प्रशासन संवाददाता

३० असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सरकार ढालेको भन्दै नेपालले आत्मआलोचना गर्ने समेत ठाउँ नभएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका उनले माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताएका हुन् ।

उनले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस