ओलीले बोलाए संसदीय दलको बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले बोलाए संसदीय दलको बैठक


३१ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

शुक्रबार (भाेली) ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस