सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्योः अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । एमाले झापाले मंगलबार...