मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन् ।

पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन आग्रह गरे । उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए । अहिले पत्रकार सम्मेलन जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस