ओली र चौथाइवालेबीच भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओली र चौथाइवालेबीच भेटवार्ता


७ भाद्र २०७८, सोमबार


भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस