कुशल भुर्तेलको सतकप्रेरीत पुलिस क्लबले मधेस प्रदेशलाई दियो १७६ को लक्ष्य
काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गरेका छ । मधेस प्रदेशविरुद्ध कुशलले ५५ बलमा शतक पूरा...