नेकपा एसका केन्द्रिय सल्लाहकार गुरुङ एमालेमा प्रवेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसका केन्द्रिय सल्लाहकार गुरुङ एमालेमा प्रवेश


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ,बाबुराम भण्डारी,युवा सङ्घ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस