माधव नेपाललाई ‘प्रचण्ड’ र ओलीले भने-अब हामी सँगै जाऔँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् । नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’...