पोखरा विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौँ ल्याइयो
काठमाडौँ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौँ ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा...