काठमाडौँमा भूकम्पको धक्का महसुस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँमा भूकम्पको धक्का महसुस


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस