काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना...