काठमाडौँमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
काठमाडौँ । काठमाडौँको काठमाडौँ महानगरपालिका-२५, टेङगाल चोकमा मोटरसाइकल पल्टिँदा चालक काठमाडौँ-१२ का २५ वर्षीय श्रद्धय पासा श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय...