धोबीखोला किनारमा चल्यो महानगरको डोजर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

धोबीखोला किनारमा चल्यो महानगरको डोजर


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ। 

शुक्रबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले निर्माण गरेका टहरा तथा पर्खाल भत्काएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस