वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस