कर्मचारीले राम्रोसँग सेवा नदिँदा मर्कामा सेवाग्राही, हाजिर गरेर हिँड्छन् कर्मचारीहरू
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार...