वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु, संघबाट गएका सय बढीले दिए राजिनामा
काठमाडौँ । वाग्मती प्रदेशको प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि...