सुदूरपश्चिमकै पहिलो महिला सिडिओ जोशी
काठमाडौँ । उपसचिव किरण जोशी सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी(प्रजिअ) बनेकी छन् । कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट जिल्ला...