१७ कार्तिक २०८०, शुक्रबार
निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन् । प्रथम सल्यानटार कृषि...