सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल प्रारम्भ
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको बैठक शुरु भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा शुरु भएको बैठकमा नेपाली काँग्रेसका...