सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गर्दै


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग परामर्शमा जाने भएका छन् ।

संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बेठक बोलाइएको हो ।

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेकी छन् ।

सोमबार संसद विघटनको विरोधमा १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस