सभामुखको नेगेटिभ रिपोर्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुखको नेगेटिभ रिपोर्ट


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस