चिकित्सा शिक्षा आयोगको अनलाइन म्याचिङको समय तालिका सार्वजनिक
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनलाइन म्याचिङको समय तालिका सार्वजनिक गरेको छ । आयोगको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका र प्राथमिकता निर्धारण गरेको उम्मेदवारहरुको छात्रवृत्तितर्फको पहिलो...