चिकित्सा शिक्षा आयोगको अनलाइन म्याचिङको समय तालिका सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिकित्सा शिक्षा आयोगको अनलाइन म्याचिङको समय तालिका सार्वजनिक


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनलाइन म्याचिङको समय तालिका सार्वजनिक गरेको छ ।

आयोगको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका र प्राथमिकता निर्धारण गरेको उम्मेदवारहरुको छात्रवृत्तितर्फको पहिलो चरणको भर्नापस्चात बाँकी रहेका सिटहरुमा गरिने म्याचिङ प्रक्रियाको समय तालिका प्रकाशन गरेको हो ।

आयोगले आगामी भाद्र १९ गतेदेखि कक्षा सञ्चालन गर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस