थप ९० जनामा कोरोना संक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप ९० जनामा कोरोना संक्रमण


२१ असार २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कसैको पनि मृत्यु भएको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस