यस्तो छ कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण ! « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यस्तो छ कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण !


२४ असार २०७९, शुक्रबार


बेइजिङ । कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।

जसअनुसार:
विश्व – ५५३,२१७,०२९
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका -८८,३७६,२६९
भारत -४३,५६६,७३९
ब्राजिल -३२,७५९, ७३०
फ्रान्स- ३२,१७७,४७२
जर्मनी -२८,८०८,६१४
बेलायत -२३,०८६,२८२
इटाली -१९,१५७,१७४
दक्षिण कोरिया- १८, ४७१, १७२
रुस- १८, १८२, ५७८

Tags :
प्रतिक्रिया दिनुहोस