२४ घण्टामा ११३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा ११३ जनामा कोरोना संक्रमण


२२ असार २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ जनामा १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा गरि ११३ जनामा संक्रमण भएको हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस