विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण


१९ असार २०७९, आइतबार


बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ ।

विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका -८७,८३८,६२३
भारत- ४३,५०२,४२९
ब्राजिल -३२,४७१,८४७
फ्रान्स -३१,४१०,३८३
जर्मनी -२८,३९२,६३०
बेलायत -२२,९४१,३६०
इटाली -१८, ६९५,९५४
दक्षिण कोरिया- १८,३८९, ६११
रुस- १८,१६७, ६०३

Tags :
प्रतिक्रिया दिनुहोस