थप ४४ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


१८ असार २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस