काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस