एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । उनीहरु सबै जनाको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज...