सामान्य लक्षण देखिएका कोरोना सङ्क्रमित घरमै आइसोलेसनमा बस्न सक्ने
काठमाडौँ । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना सङ्क्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी मापदण्ड जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड-१९ सङ्क्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ जारी...