कोरोना संक्रमितको दर घट्दो क्रममा आज १८० जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमितको दर घट्दो क्रममा आज १८० जनामा कोरोना संक्रमण पुष्टि


२२ असार २०७७, सोमबार


काठमडौं । आज थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्।

यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस