गंगालालमा उपचाररत ७ बिरामीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गंगालालमा उपचाररत ७ बिरामीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द


२३ असार २०७७, मंगलबार


काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले उपचार गराइरहेका ७ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

७ जनामा कोरोना पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस