थप ७४० जनामा कोरोना सङ्क्रमण सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप ७४० जनामा कोरोना सङ्क्रमण सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १५ हजार २ सय ५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस