आज थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो


२३ असार २०७७, मंगलबार


काठमाडौं । गत २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ गर्दै थप २ सय ४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस