नेकपा एसलाई डडेल्धुराका नेताहरूको जवाफ-कांग्रेस बिपीसँग तालमेल तोड्दैनौँ, कारबाही गरे स्वीकार छ
डडेल्धुरा । नेकपा एकीकृत समाजवादी, डडेल्धुराका नेताहरुले नेपाली काँग्रेस बिपीसँग गरिएको चुनावी तालमेल कायम रहने बताएका छन् । प्रतिनिधि सभामा बीपी काँग्रेसलाई सघाउने र प्रदेश सभा (ख) मा डा.तारा जोशीलाई...