एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार


२ कार्तिक २०७९, बुधबार


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।

निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अहिले अध्यक्ष ओलीको स्वास्थ्यमा पुरै सुधार भएको दाहालले जानकारी दिए।

हिजो अपराह्न काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकीसँगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनै पनि चुनाव लक्षित कार्यक्रममा उनी उपस्थित हुन सकेका थिएनन्।

Tags :
प्रतिक्रिया दिनुहोस