समानुपातिकमा कांग्रेस र एमालेले कटाए आठ लाख मत : अरुको कति?
काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा(एमाले) शीर्षस्थानमा रहेको छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले...