महोत्तरी-१ मा फेरी माओवादीका गिरिराजमणि पोखरेलले लिए अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महोत्तरी-१ मा फेरी माओवादीका गिरिराजमणि पोखरेलले लिए अग्रता


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेलले एमाले उम्मेदवार लइमी म महतोलाई झिनो मत अन्तरले अग्रता लिएका हुन् । 

पोखरेलले ११ हजार ३३६ मत ल्याएका छन् भने एमालेका महतोले ११ हजार २९४ मत ल्याएका छन् । यसअघि महतोले अग्रता लिएमा पुनः पोखरेलले अग्रता लिएका हुन् । पोखरेल यस क्षेत्रबाट तीन पटक निर्वाचित भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस