चितवन-३ मा पाण्डेको फराकिलो अग्रता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चितवन-३ मा पाण्डेको फराकिलो अग्रता


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर-३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता बनाएका छन् । ५५ हजार ८१० मत गन्दा पाण्डेले २१ हजार १८० मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १३ हजार १२९ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १० हजार ५३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ९७४ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस