११२ क्षेत्रको नतिजा : कहाँबाट कसले जिते ? (सूचीसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

११२ क्षेत्रको नतिजा : कहाँबाट कसले जिते ? (सूचीसहित)


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । बिहान ६ बजेसम्म प्रतिनिधिसभातर्फ ११२ क्षेत्रको परिणाम आएको छ । जसमा नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ ।

नेकपा (एमाले) २६, नेकपा (माओवादी केन्द्र ) १२ स्थानमा विजयी भएको छ ।

नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चार स्थानमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी दुई, लोकतान्त्रिक समाजवादी पार्टी दुई , नागरिक उन्मुक्ति पार्टी दुई स्थानमा निर्वाचित भएको छ ।

राष्ट्रिय जनमोर्चा १, जनमत पार्टी १, नेमकिपा १ स्थानमा निर्वाचित भएको छ ।

स्वतन्त्र उम्मेदवार पाँच जना निर्वाचित भएका छन् ।

कुन क्षेत्रबाट को निर्वाचित भयो ?

नेपाली कांग्रेस

१. मुस्ताङ- योगेश गौचन

२. मनाङ-टेकबहादुर गुरुङ

३.काठमाडौँ १ -प्रकाशमान सिंह

४. काठमाडौँ ३ – सन्तोष चालिसे

५. काठमाडौँ ४- गगनकुमार थापा

६. काठमाडौँ ५ – प्रदीप पौडेल

७. रसुवा – मोहन आचार्य

८. ललितपुर १ – उदय शमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा – शेरबहादुर देउवा

११. काठमाडौँ १० -राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुङ्गा – रामहरि खतिवडा

१५. झापा १ – विश्वप्रकाश शर्मा

१६. पर्सा १ – अजय कुमार चौरसिया

१७. गोरखा १ – राजेन्द्र बजगाईँ

१८. म्याग्दी – खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०। कैलाली ४ – वीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री

२४. दैलेख २ – दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउँद

२६. तनहुँ १ – रामचन्द्र पौडेल

२७. बाँके ३ – किशोरसिंह राठौर

२८. नवलपुर १ – शशांक कोइराला

२९. धादिङ २ – रामनाथ अधिकारी

३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना

३१. सिन्धुली १ – श्यामकुमार घिमिरे

३२. सप्तरी ३ – दिनेशकुमार यादव

३३. नवलपुर २ – विष्णुकुमार कार्की

३४. सुर्खेत १ – पूर्णबहादुर खड्का

३५. बर्दिया २ – सञ्जय गौतम

३६. दाङ ३ – दीपक गिरी

३७. नवलपरासी १ – विनोद चौधरी

३८. सिन्धुपाल्चोक २ – मोहन बस्नेत

३९. धनुषा २ – रामकृष्ण यादव

नेकपा (एमाले)
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौँ ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २ – प्रेमबहादुर महर्जन

४.गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८.पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०. प्युठान – सूर्य थापा

११. मकवानपुर २ – महेश कुमार बर्तौला

१२. कास्की २ – विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१५. रुपन्देही ५ – वासुदेव घिमिरे

१६. सोलुखुम्बु – मानवीर राई

१७. धनकुटा – राजेन्द्र राई

१८. झापा ४ – एलपी साँवा लिम्बु

१९. सिरहा १ – राम शंकर यादव

२०. बाँके १ – सूर्यप्रसाद ढकाल

२१.बैतडी – दामोदर भण्डारी

२२. कपिलवस्तु १ – बलराम अधिकारी

२३. कञ्चनपुर १ – तारा लामा तामाङ

२४. पाँचथर – वसन्त कुमार नेम्वाङ

२५. कास्की ३ – दामोदर पौडेल

२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

८. दाङ २ – रेखा शर्मा

९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’

१०. खोटाङ – रामकुमार राई

११. भोजपुर – सुदन किराँती

१२. मोरङ ४ – अमनलाल मोदी

नेकपा (एकीकृत समाजवादी)

१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४ – कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी – प्रेमबहादुर आले

६. बझाङ – भानुभक्त जोशी

७. रौतहट १ – माधवकुमार नेपाल

८. डोल्पा – धनबहादुर बुढा

९. धादिङ १ – राजेन्द्र पाण्डे

१०. दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौँ ७ – गणेश पराजुली

२. काठमाडौँ ८ – विराजभक्त श्रेष्ठ

३.काठमाडौँ २ – सोबिता गौतम

४.काठमाडौँ ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

६. चितवन २ – रवि लामिछाने

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलशमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी, नेपाल

१. पर्सा १ – प्रदीप यादव

२.सप्तरी १– नवलकिशोर साह

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

१. रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ

जनमत पार्टी

१. सप्तरी २ – सीके राउत

राष्ट्रिय जनमोर्चा

१. बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

१. भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी

२.सर्लाही ४ – अमरेशकुमार सिंह

३. मोरङ ५ – योगी मण्डल

४. रौतहट ३ – प्रभु साह

५. रौतहट २ – किरण साहसी

Tags :
प्रतिक्रिया दिनुहोस