एमाले उम्मेदवार रावललाई ‘ब्यालेट’भित्र मतदाताको चिठी ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले उम्मेदवार रावललाई ‘ब्यालेट’भित्र मतदाताको चिठी !


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले  हुम्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार दल रावललाई मतदाताले मतपत्रसँगै चिठी पठाइएको छ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वसामाजिक विकासमन्त्री रावललाई चंखेली गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदाताले मतपेटिकामा चिठी पठाएका हुन्।

चिठीमा लेखिएको छ, ‘नेता रावलजी एनजिओ जीवनबाट प्रवेश गर्दै छोटो समयमा पतनको बाटो रोज्नुभयो, त्यसका लागि मुरीमुरी धन्यवाद १ विगतमा सामाजिक विकास मन्त्रालयमा आफूलाई सर्वेसर्वा ठानेर आफ्नो कार्यकालमा दलाल बन्ने गृहकार्य अधिक गर्नुभयो।’ ‘

Tags :
प्रतिक्रिया दिनुहोस