सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार अमरेश कुमार विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार अमरेश कुमार विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह विजयी भएका छन्।

माछा चुनाव चिह्न पाएका उनले २००१७ मतसहित जीत हासिल गरेका हुन्। 

उनका प्रतिस्पर्धी काँग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत पाए।

त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाइन्।

Tags :
प्रतिक्रिया दिनुहोस