कांग्रेस महामन्त्री यादवसँग एमाले सचिव महासेठले घटाए मतान्तर
काठमाडौ । धनुषा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् । कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका...