थापाथलीको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगमा पम्फा भुसालको आपत्ति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थापाथलीको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगमा पम्फा भुसालको आपत्ति


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्वासी बस्तीमा भएको बल प्रयोगबारे आपत्ति जनाएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस